Saturday, September 23, 2023
spot_img
Homeसमाचारनामाकरणको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक विदा

नामाकरणको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक विदा

काठमाडौं, १८ फागुन। कोशी प्रदेशको नामाकरणको अवसरमा आज सार्वजनिक विदा दिइएको छ।

बुधवार प्रदेशसभाले तत्कालीन प्रदेश १ लाई कोशी प्रदेशको नाम दिएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना अनुसार आज सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाले सार्वजनिक बिदा दिएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको