Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारबैतडीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

बैतडीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं, ५ मंसिर। बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका नौमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सोमबार बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ थुममा प्रहरी सवार जिप दुर्घटना हुँदा तीन जना प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको हो।

घाइते दुईजनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किएको जिप सडकबाट चिप्लिएर करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको