Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारकूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय

कूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय

काठमाडौं, १८ कार्तिक। नेपाल आयल निगमले सरकार र भारतीय आयल निगम (आइओसी)सँग ठुलो बक्यौता तिर्न बाँकि रहेको जनाउँदै कूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय गरेको छ।

एनओसीका अनुसार इन्धन खरिदका लागि आईओसी र नेपाल सरकारसँग २९ अर्ब १० करोड रुपैयाँ बाँकी छ।

यसअघि निगमले सरकारबाट सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब रुपैयाँ ऋण लिएको थियो।

आईओसीले एनओसीलाई पठाएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.७६ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ४.०१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँले बढेको छ।

एनओसीलाई अहिले डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ र एलपीजी सिलिन्डरमा २२८.८४ रुपैयाँ घाटा भइरहेको छ।

निगमले आगामी १५ दिनमा डिजेलमा रु ५८ करोड र ग्यास बिक्रीबाट रु २२ करोड ६३ लाखभन्दा बढी घाटा हुने अनुमान गरेको छ।

यसैबीच निगमले पेट्रोलमा प्रतिलिटर १३.९५ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ३४.५४ रुपैयाँ र हवाई इन्धनको बिक्रीमा प्रतिलिटर ८७.३ रुपैयाँ र प्रतिलिटर ३५.९९ रुपैयाँ नाफा आर्जन गरिरहेको छ।

आन्तरिक बजारमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ छ।

त्यस्तै हवाई इन्धन प्रतिलिटर १९० रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर १८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको