Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपालद्वारा केन्याविरूद्ध एकदिवसीय सिरिजमा ‘क्लिनस्विप’

नेपालद्वारा केन्याविरूद्ध एकदिवसीय सिरिजमा ‘क्लिनस्विप’

काठमाडौं, २० भदौ। नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय अभ्यास शृङ्खलामा “क्लिनस्वीप” गरेको छ। सोमबार भएको तेस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो खेल जितेको हो।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोडेको थियो।

नेपालले यसअघि लगातार दुई खेल जितेर एकदिवसीय शृंखला जितेको थियो। लगातार तेस्रो खेल जितेपछी नेपालले तिन खेलको एकदिवसीय अभ्यास शृङ्खलामा ३-० ले जिते हात परेको हो।

शनिबार भएको दोस्रो खेलमा नेपालले १६ रनले शृङ्खला जितेको थियो भने अन्तिम खेलअघि २–० को अग्रता लिएको थियो।

एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी–२० सिरिज खेलेको थियो जसमा नेपालले ३–२ ले जितेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको