Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँइजरायलबाट २५३ नेपाली बोकेको विमान मध्यरातमा नेपाल आइपुग्ने

इजरायलबाट २५३ नेपाली बोकेको विमान मध्यरातमा नेपाल आइपुग्ने

काठमाडौं, २५ असोज। नेपाल एयरलाइन्सको विमान इजरायलबाट २५३ नेपाली बोकेर नेपाल प्रस्थान गरेको छ।

बिहीबार दिउँसो इजरायलको तेल अभिभ विमानस्थलबाट उडेको उक्त विमान मध्यरातमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बिहीबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्रमन्त्री एनपी साउदसँग २७४ सिटको एयरबस ए–३३०–२०० (९एन एएलजेड) उडान भएको थियो।

परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार नेपाल एयरलाइन्सको विमान २५३ नेपाली बोकेर नेपाल प्रस्थान गरेको र शुक्रबार राति १ः३० मा काठमाडौं अवतरण गर्नेछ।

इजरायलमा हाल ४,५०० नेपाली स्याहारकर्ताको रूपमा कार्यरत छन् र सुरक्षित रहेको बताइएको छ भने २ सय ६५ नेपाली विद्यार्थी त्यहाँ कृषि र अन्य विषयमा अध्ययन गरिरहेका छन्।

प्यालेस्टिनी इस्लामी समूह हमासले शनिबार गरेको आक्रमणमा गाजा पट्टी नजिकैको दक्षिणी इजरायलको किबुट्ज अलुमिममा १० जना विद्यार्थी मारिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको