Sunday, September 24, 2023
spot_img
Homeनिर्वाचननिर्वाचन आचारसंहिता–२०७९ निष्क्रिय

निर्वाचन आचारसंहिता–२०७९ निष्क्रिय

काठमाडौं, २७ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७९ निष्क्रिय भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा भएको थियो।

यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय र संवैधानिक निकायलाई जानकारी गराइएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता–२०७९ को दफा १(२) बमोजिम असोज १२ गतेदेखि देशभर निर्वाचन आचारसंहिता लागू भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको