Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeविजनेसअब विदेश बाट मोबाइल ल्याउदा नयाँ नियम लागु

अब विदेश बाट मोबाइल ल्याउदा नयाँ नियम लागु

काठमाडौं, १ जेठ। विदेशबाट ल्याइएको र एक लाख मूल्य भन्दा बढीको आइफोन र मोबाइलमा १० हजारभन्दा बढी कर लाग्ने भएको छ। सरकारले स्मार्ट फोनबाहेक अन्य मोबाइलमा रु तीन हजार र बाँकी मोबाइलमा रु दुई सय कर लगाउने व्यवस्था गरेको छ।

जेठ १५, २०८० सम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको मोबाइल उपकरण व्यवस्थापन प्रणाली (एम.डी.एम.एस) मा दर्ता नभएका मोबाइलको हकमा सम्बन्धित प्रयोगकर्ताले आईएमई नम्बर पनि एकमुष्ट उल्लेख गर्दै माथि उल्लेखित कर तिर्नुपर्नेछ।

‘आइफोनमा १० हजार रुपैयाँ र एक लाखभन्दा बढी मूल्यको मोबाइल सेट, अन्य स्मार्ट फोनको प्रति सेट तीन हजार र स्मार्ट फोन बाहेक अन्य सामान्य फोन सेटमा दुई सय रुपैयाँका दरले कर लाग्ने छ,’ वित्त विधेयकमा भनिएको छ।

तर, मोबाइल प्रयोग गर्ने व्यक्तिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको र छ महिनाभन्दा बढी विदेशमा बसेर स्वदेश फर्केको प्रमाण पेश गरेमा नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको एक सेट निःशुल्क दर्ता गर्नेछ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ। ‘वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिएको व्यक्तिले वैदेशिक रोजगारीमा रहेको व्यक्तिबाट उठेको रकमको एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क तिर्नुपर्नेछ,’ अर्थ विधेयकमा उल्लेख छ।

वैदेशिक रोजगार सेवा शुल्कबाट संकलित यो रकम वैदेशिक रोजगारीमा जाने व्यक्तिको हितमा खर्च गरिने जनाइएको छ।

वैदेशिक रोजगार व्यवसायीले यो रकम प्रत्येक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ। वैदेशिक रोजगार सेवा शुल्क बुझाउन नसकेमा १५ प्रतिशत ब्याजदरमा यो शुल्क असुली हुने वित्त विधेयकमा उल्लेख छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको