Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारविश्व स्वास्थ्य संगठनले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहरको सूचीमा राख्ने

विश्व स्वास्थ्य संगठनले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहरको सूचीमा राख्ने

काठमाडौं, २४ चैत। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहरको रुपमा सूचीकृत गर्ने भएको छ।

धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु (श्रेष्ठ)ले विश्व स्वास्थ्य संगठनले एक महिनाभित्र धुलिखेल नगरपालिकालाई पहिलो स्वस्थ सहरको रुपमा सूचीकृत गर्ने तयारी गरेको पुष्टि गरे।

यसका लागि नगरपालिकाले स्वास्थ्य क्षेत्र, पूर्वाधार विकास र गरिबी निवारणमा काम गरिरहेको छ। पूर्वाधार विकास लगायतका आधारभूत मानवीय आवश्यकतालाई अभिवृद्धि गर्दै लगिएको उनले बताए।

धुलिखेलको दिगो विकास लक्ष्यअन्तर्गत चारवटा लक्ष्य – गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य, स्वच्छ खानेपानी र सरसफाइ, र गरिबी रहित नगरमा भएका कामहरू विभिन्न आठ राष्ट्रमा एउटै काममा अनुकरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताए।

फोहोर व्यवस्थापनमा नगरपालिकाले रु २३ करोड लगानी गरेको पनि मेयरले बताए।

नगरपालिकाका ८६ प्रतिशत घरधुरीमा शुद्ध खानेपानी उपलब्ध गराइएको मेयरले बताए। स्थानीय सरकारले आफ्ना बासिन्दाहरूको पोषण सेवन सुधार गर्न संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) सँग सहकार्य गर्दैछ। उनका अनुसार ७२ प्रतिशत स्थानीयले स्वास्थ्य बीमाको सुविधा पाएका छन्। (स्रोत: रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको