Tuesday, May 30, 2023
spot_img
Homeसमाचारस्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा

स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा

काठमाडौं, १९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छ।

पार्टी अध्यक्ष रवि लामिछाने चितवन–२ मा, अर्थविद् स्वर्णिम वाग्ले तनहुँ–१ र पूर्व वरिष्ठ प्रहरी अधिकृत रमेश खरेल बारा -२ बाट उम्मेदवार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको