Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिभट्टराई सत्तारुढ गठबन्धनमा जान इच्छुक

भट्टराई सत्तारुढ गठबन्धनमा जान इच्छुक

काठमाडौं, २५ साउन। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनमा समावेश गर्न आग्रह गरेका छन्।

भट्टराईका निजी सहयोगी विश्वदीप पाण्डेका अनुसार भट्टराईले देउवालाई वर्तमान गठबन्धन बनाउन आफूले भूमिका खेलेको र त्यसमा भाग लिने आफ्नो अधिकारभित्र रहेको बताए। प्रधानमन्त्री देउवाले भट्टराई र यादवलाई पाँच दलीय गठबन्धनमा नेकपालाई समावेश गर्ने पक्षमा रहेको र केही दिनभित्रै अन्य गठबन्धनसँग बसेर यस विषयमा छलफल गर्ने बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट स्वदेश फर्किएपछि सत्तारुढ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीले भट्टराई र यादवलाई बताए।

पाण्डेले नेपाल समाजवादी पार्टी र प्रधानमन्त्रीबीचको वार्ता सकारात्मक भएको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको