Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeसमाचार१४१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

१४१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, ६ चैत। केही दिनअघि नेपाल–भारत सीमा बीरगञ्जबाट १४१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका थिए।

बिहारको पूर्वी चम्पारण मोतिहारीका २७ वर्षीय ओमप्रकाश सिंह गाँजा तस्करीमा संलग्न रहेको आरोपमा सीमा क्षेत्रबाट पक्राउ परेका हुन्।

सूचनाका आधारमा प्रहरीले रोकिराखेको भारतीय नम्बर प्लेट भएको ट्रकलाई नियन्त्रणमा लिएर लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पक्राउ परेकामाथि जिल्ला अदालत पर्साको अनुमतिपछि अनुसन्धान भइरहेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको