Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारचैत १२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविद्वारा क्याम्पसलाई निर्देशन

चैत १२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविद्वारा क्याम्पसलाई निर्देशन

काठमाडौं, ६ चैत। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत १२ गतेभित्र सबै आङ्गिक तथा आबद्ध क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न गर्न निर्देशन गरेको छ।

त्रिविका उपकुलपति प्रो. डा. धर्मकान्त बाँस्कोटाले चैत १२ गतेदेखि सुरु हुने त्रिवि परीक्षा तालिकालाई ध्यानमा राख्दै निर्वाचनका लागि तोकिएको चैत ५ गते निर्वाचन स्थगित भएका क्याम्पसलाई तोकिएको मितिभन्दा अगाडि नै सुनिश्चित गर्न निर्देशन दिएका छन्।

उनले चैत १२ गतेदेखि त्रिविको परीक्षा सुरु हुने र निर्वाचनले परीक्षा तालिकामा कुनै बाधा पार्न नहुने बताए। त्रिविले क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्घ र स्थानीय प्रशासनलाई आपसी विवाद समाधान गरी परीक्षा शुरु हुनुअघि नै निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरेको छ।

सामान्य विवादका कारण केही क्याम्पसमा निर्वाचन रोकिए पनि अधिकांश क्याम्पसमा शान्तिपूर्ण रहेको उनले बताए।

१४ वर्षपछि भएको निर्वाचनमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन द्विवार्षिक भए पनि २०६५ सालदेखि नै अनियमित भएको थियो।

स्मरण रहोस्, ६२ कलेजमध्ये १३ क्याम्पसमा निर्वाचन रोकिएको छ। ती क्याम्पसहरू रत्नराज्य क्याम्पस, अमृत विज्ञान क्याम्पस, पाटन बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्व भाषा क्याम्पस हुन्। त्यसैगरी पोखरास्थित पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पस, वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, बागलुङमा धवलागिरी बहुमुखी क्याम्पस र महेन्द्रनगरमा श्री सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस रहेकका छन्।

त्रिचन्द्र क्याम्पसको हकमा चैत ९ गतेको लागि निर्वाचन मिति सारिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको