Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचाररवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन, गृह मन्त्रालयलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

तर सर्वोच्च अदालतले लामिछानेलाई सांसद बन्न अयोग्य ठहर गरेपछि अहिले संसदमा १९ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई पुनर्बहाली नगरे पनि गृहमन्त्रालय पार्टीले पाउनुपर्ने बताएको छ। ‘यो समस्या अन्य गठबन्धन पार्टीलाई होइन रास्वपालाई परेको हो, हामीले बाँडफाँड गर्दा पाएको गृह मन्त्रालय हामीसँग नै रहनुपर्छ भन्ने हाम्रो अडान गठबन्धनमा प्रस्तुत गर्न पार्टी अध्यक्षलाई निबेदन गरेका छौँ र त्यसका लागि वार्ता गर्न चाहन्छौँ। आइतबारको केन्द्रीय कमिटी बैठकपछि राप्रपाका प्रवक्ता तथा महासचिव मुकुल ढकालले भने।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेले संसदीय चुनाव लड्न पेश गरेको नागरिकताको प्रमाणपत्र बदर भएको भन्दै सांसदको हैसियत खारेज गरेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको