Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँएमालेबाट घिमिरे र कांग्रेसबाट न्यौपानेको सभामुखका लागि उम्मेदवारी

एमालेबाट घिमिरे र कांग्रेसबाट न्यौपानेको सभामुखका लागि उम्मेदवारी

काठमाडौं, ४ माघ। नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सांसद घिमिरेले आज दिउँसो संघीय संसदमा उम्मेदवारी दर्ता गराएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले जानकारी दिए।

घिमिरेलाई एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समर्थन गरेका थिए।

त्यस्तै नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

उम्मेदवारी दर्ता गर्न उनि संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेकी हुन्।

उनको उम्मेदवारीमा पार्टी महासचिव विश्वप्रकाश शर्माको प्रस्ताव र नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाको समर्थन छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको