Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदआज फ्रान्स विरुद्ध पोल्याण्ड र इंग्ल्याण्ड विरुद्ध सेनेगल

आज फ्रान्स विरुद्ध पोल्याण्ड र इंग्ल्याण्ड विरुद्ध सेनेगल

काठमाडौं, १८ मंसिर। फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ का दुई खेल हुँदैछन्।

बेलुका ८:४५ मा फ्रान्स र पोल्याण्डबीचको खेल हुँदैछ। अर्को खेल सेनेगलले राति १२:४५ मा इंग्ल्याण्डसँग खेल्नेछ।

यस्तै हिजो भएको खेलमा नेदरल्याण्ड्सले संयुक्त राज्य अमेरिका विरुद्ध ३-१ को जित निकाल्दैक्वाटरफाइनलमा प्रवेश गरेको छ।

हिजो भएको अर्को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको