Saturday, September 23, 2023
spot_img
Homeनिर्वाचनझापा–१ मा दिउँसो १ बजेदेखि मतगणना

झापा–१ मा दिउँसो १ बजेदेखि मतगणना

काठमाडौं, ५ मंसिर। झापा-१ को दिउँसो १ बजेदेखि मेची नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरू हुने भएको छ।

सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीले गर्ने जनाएको छ।

मतपत्र गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

झापा १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

स्रोत: सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको