Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारअक्षय कुमारले हेराफेरी–३ मा अभिनय गर्न नरुचाऊनुको कारण के थियो?

अक्षय कुमारले हेराफेरी–३ मा अभिनय गर्न नरुचाऊनुको कारण के थियो?

काठमाडौं, २७ कार्तिक। बलिउड अभिनेता अक्षय कुमार चर्चित फिल्म हेराफेरी–३ मा नदेखिने भएका छन्। अब हेराफेरीको तेस्रो संस्करणमा अक्षय कुमारको स्थानमा कार्तिक आर्यनले अभिनय गर्ने भएका छन्।

हालै सामाजिक सञ्जालमा परेश रावलले एक प्रयोगकर्ताको प्रश्नको जवाफमा कार्तिक आर्यन अब ‘हेरा फेरी ३’ को हिस्सा भएको पुष्टि गरेका छन्।

यस विषयमा अक्षय कुमारले प्रतिक्रिया दिँदै निर्मातासँगको मतभेदका कारण फिल्म छाड्ने निर्णय गरेको बताए।

अक्षयले ‘हेरा फेरी ३’ छोडेकोमा आफ्ना फ्यानसँग माफी पनि मागेका छन्।

हालैको एक कार्यक्रममा अक्षय कुमारले भने, ‘हेरा फेरि’ मेरो जीवनको हिस्सा बनेको छ। अरू सबैजस्तै, मसँग पनि मनमोहक सम्झनाहरू छन्। यति वर्षमा तेस्रो भाग बन्न नसकेकोमा दुःख लागेको छ। तर मैले भनेझैं हामीले अब चीजहरू भत्काउनु पर्छ, तिनीहरूलाई तोड्नुपर्छ। जब मलाई यो फिल्मको अफर आयो, म स्क्रिप्टबाट सन्तुष्ट थिइनँ। मलाई त्यो मन परेन। अब जनताले हेर्न चाहेको कुरा मैले गर्नुपर्छ। त्यही भएर मैले फिल्म छाडेँ।’

अक्षय कुमारले थप भने, ‘मैले आफ्नो कदम फिर्ता लिएँ । यो (हेरा फेरि) मेरो जीवनको एक हिस्सा हो। यो मेरो लागि यात्रा हो। गर्न नसकेकोमा पनि दुखी छु। तर जसरी रचनात्मक कामहरू भइरहेका छन्, त्यसबाट म कत्ति पनि सन्तुष्ट छैन।’

हेराफेरीको पहिलो फिल्म सन् २००० मा रिलिज भएको थियो, जसमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल मुख्य भूमिकामा देखिएका थिए। प्रियदर्शनले निर्देशन गरेको यो चलचित्रलाई कमेडी विधामा अहिलेसम्मकै उत्कृष्ट चलचित्र मानिन्छ। यसको दोस्रो भाग फिर हेरा फेरी सन् २००६ मा रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए। अब छिट्टै यसको तेस्रो भाग ल्याउने तयारी भइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको