Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डसुदूरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा ६ जानाको मृत्यु

सुदूरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा ६ जानाको मृत्यु

काठमाडौं, २३ कार्तिक। डोटी जिल्लामा बुधबार बिहान गएको ६.६ रेक्टर स्केलको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वचौकी–३ गैरागाउँका स्थानीयवासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बिहान करिब २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण भत्किएका घरको भग्नावशेषमुनि उनीहरु पुरिएका थिए।

मृत्यु हुनेमा दुई महिला, दुई पुरुष र दुई नाबालक भएको प्रहरी नायब उपरीक्षक भोलकुमार भट्टले जानकारी दिए।

खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्पमा झण्डै १० घर भत्किएका थिए।

त्यस्तै महावीर बोहरा (४५), इनारी बोहरा (४०), विष्णादेवी बोहरा (४५), चनादेवी बोहरा (४६) र धौली बोहरा (११) गरी पाँच जना घाइते भएका छन् र उनीहरुको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रुपमा उद्धार तथा राहत कार्य गरिरहेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि राति ९ बजेर ७ मिनेटमा उक्त क्षेत्रमा (दिपायल केन्द्रबिन्दु) ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो। रातभर दुईवटा ठूला भूकम्प गएपछि धेरै परकम्पहरू महसुस गरिएको थियो।

बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिम र आसपासमा भूकम्पको धक्का महसुस गरिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको