Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारआज खग्रास चन्द्रग्रहण...

आज खग्रास चन्द्रग्रहण…

काठमाडौं, २२ कार्तिक। मंगलबार, २०७९ कार्तिक २२, तदनुसार नोभेम्बर ०८, २०२२ मा खग्रास चन्द्रग्रहण हुनेछ। ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ।

यो चन्द्रग्रहण वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने यो वर्षको पहिलो चन्द्रग्रहण हो। यो चन्द्रग्रहण नेपालसहित युरोपको उत्तरपूर्वी भूभाग, एसियाका सबै देश, अष्ट्रेलिया, उत्तर अमेरिका र एट्लान्टिक तथा प्रशान्त महासागरको तटीय क्षेत्रका धेरै देशबाट देख्न सकिनेछ।

करिब एक घण्टा २३ मिनेटसम्म चल्ने चन्द्रग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर ११ मिनेटमा स्पर्श हुनेछ, उन्मीलन या मध्यावधि साँझ ५ बजेर २७ मिनेटमा हुनेछ भने मोक्ष साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ।

चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ। यस ग्रहणको सुतक काल बिहान ८ बजेर ११ मिनेटमा नै सुरु हुन्छ, यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ।

के हो त चन्द्र ग्रहण ?

यो चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्दछ। यस समयमा, पृथ्वी, चन्द्र र सूर्य बीचको दूरी सबैभन्दा थोरै हुन्छ। यस क्रममा पृथ्वीको छाया चन्द्रमामा देखिन्छ, प्रकाशको अभावमा चन्द्रमा पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको