Tuesday, September 26, 2023
spot_img
Homeसूचना / प्रविधिमोबाइल फोन आविष्कारक भन्छन् म २४ घण्टामा ५% मात्र मोबाइल चलाउछु

मोबाइल फोन आविष्कारक भन्छन् म २४ घण्टामा ५% मात्र मोबाइल चलाउछु

पहिलो पटक मोबाइल सिर्जना गर्ने, मार्टिन कूपरले स्मार्टफोन प्रयोगकर्ताहरूलाई आफ्नो उपकरणहरूमा निर्भरता कम गर्न आग्रह गरेका छन्।

बिहीबार बीबीसी सँगको अन्तर्वार्ताको क्रममा, कूपरलाई होस्ट जेन म्याककबिनले भनिन कि उनले आफ्नो फोनमा प्रत्येक दिन पाँच घण्टा भन्दा बढी समय बिताएको बताउछिन्। अन्तर्वार्तामा, म्याककबिनले उहाँलाई सोधिन, “तपाईं म जस्तो कसैलाई के भन्नुहुन्छ, जसले दिनमा पाँच घण्टा भन्दा माथि मोबाइल प्रयोग गर्दछ?” त्यसको जवाफ दिँदै उनले भने, ‘साँच्चै हो? तपाईं साँच्चै दिनमा पाँच घण्टा समय मोबाईल प्रयोग गर्नु हुन्छ? जिवन प्राप्त गर!” र त्यसपछि उनी हाँस्न थाले।

यसबाहेक, शिकागोमा जन्मेका इन्जिनियर र आविष्कारकले अन्तर्वार्तामा आफ्नो समयको ‘५%’ भन्दा कम मोबाइल फोन प्रयोग गरेको स्वीकार गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको