Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनमिडिया पृष्ठभूमिबाट प्रतिनिधिसभामा नौ सदस्यहरू

मिडिया पृष्ठभूमिबाट प्रतिनिधिसभामा नौ सदस्यहरू

काठमाडौं, १५ मंसिर। संघीय संसदमा मिडिया पृष्ठभूमिबाट नौ, राजनीतिक दलबाट आठ र स्वतन्त्रका एक सदस्य छन्।

नेताहरुमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रि विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने र र नेतृ सोविता गौतम रहेका छन्।

तनहुँ क्षेत्र नं २ बाट पौडेल २५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका हुन्। वरिष्ठ नेता पौडेल तरुण पत्रिकाको सम्पादकीय टोलीमा थिए।

त्यस्तै झापा क्षेत्र नं १ बाट कांग्रेसका शर्मा ३९ हजार ६२४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी कान्तिपुर टिभीबाट प्रशारण हुने ऐना कार्यक्रमको प्रस्तोता थिए। काठमाडौं क्षेत्र नं ४ बाट कांग्रेसका अर्का महामन्त्रि थापा २१ हजार ३०२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थापा इमेज एफएममा कार्यक्रम प्रस्तोता र समाचार पाठक थिए।

त्यसैगरी कञ्चनपुर क्षेत्र नं ३ बाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले सन् १९९१ मा महाकाली साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा काम गरेका थिए।

त्यस्तै सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

सम्बोधन साप्ताहिकका सम्पादक रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट गठबन्धनका शिवप्रसाद हुमागाईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

एमालेका अर्का नेता बुधवार साप्ताहिकका सम्पादक सूर्य थापा गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई पराजित गर्दै प्यूठानबाट निर्वाचित भएका छन्।

उक्त सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने यसअघि न्यूज २४ का टेलिभिजन प्रस्तोता समेत रहेका छन्। उनी चितवन क्षेत्र नं २ बाट भारी मतान्तरले निर्वाचित भएका हुन्।

संसदमा निर्वाचित मिडिया पृष्ठभूमिबाट अर्की उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम हुन्। उनी काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको