Saturday, September 23, 2023
spot_img
Homeसमाचारनेपाल टेलिकमको सिस्टम डाउन

नेपाल टेलिकमको सिस्टम डाउन

काठमाडौं, ३ माघ। नेपाल टेलिकमको सिस्टम डाउन हुँदा फोन सम्पर्कमा समस्या भएको छ।

मोबाइलबाट मोबाइलमा कल गर्दा फोन लागेको छैन। धेरैजसो सम्पर्क गर्दा ‘कल इन्ड’ देखाए पनि अधिकांश नम्बरमा फोन लागेको छैन।

अहिले अधिकांश मोबाइलमा एसएमएस सेवा पनि अवरुद्ध भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको