Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeमनोरन्जनकुराकानीकरिश्मा मानन्धरले गरिन यस्तो पोस्ट

करिश्मा मानन्धरले गरिन यस्तो पोस्ट

काठमाडौँ२१ असार। नायिका तथा राजनीतिज्ञ करिश्मा मानन्धर (सुर्य कुमारी) ले सोमबार दिउसो आफ्नो अफिसियल फेसुकमा यस्तो पोस्ट गरेकी छिन, जुनमा उनको यस्तो भनाई छ।

म पनि काठमाडौ रैथाने बासी हु !

नबुझेको कुरा लेख्दै छु !!

महानगर सफा हुनुपर्छ; सहि हो ।

हामीले आफ्ना करोडौं पर्ने जग्गा/घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्याैँ सहि हो ।

बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो ।

गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु? त्यसमा प्रश्न छ ।

गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन,

दैवी प्रकोपमा परेकाहरुकाे लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्याे समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने?

क्षणिक भावनामा बगेर मायाले

दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्ने?

ऊ आफैँले?

हो ऊ आफैले गर्नुपर्ने अवस्था छ ।

तेसैले उसले काम गर्नुपर्छ ।

यदी ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ ।

ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ?

जे पनि भन्न मिल्छ ?

ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।

तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन !!

हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो ।

यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।

स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ ।

मानिसहरुले/पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ ।

व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने ??

कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ??

त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला !!

बाटोमै बेचेको कपडाले तन ढाक्ने जमात पनि त छन होला ?

जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् ।

हामी मध्ये 50% प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्थामा छौँ होला !!

हरेक मानिस गुणस्तरीय जिवनको खोजिमा हुन्छ्न।

सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?

के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ??

हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो ।

हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन ?

स्थानीय तहसम्म पुगेको सरकार छ तर किन नागरिकको मनमा शहरको मोह छ ?

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ ?

गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !!

आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?

उसको आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ?

ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको