Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 28, 2026
spot_img
Homeमनोरन्जनकुराकानीपुर्वी नेपालमा परदेशी २ टिम

पुर्वी नेपालमा परदेशी २ टिम

काठमाडौं – आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा परदेशी २ निर्माण गरिएकाले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेको छ । पत्रकार भेटघाटमा फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस वंशलको उपस्थिति थिए ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउनु अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भएपनी कहिले नमर्ने कथा परदेशी २ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा फिल्म निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो सिनेमामार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।
अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा आफ्नो फरक भूमिका रहेको बताइन् । ‘फरक फिल्ममा फरक भूमिका गर्ने अपेक्षा अनुसार फरक भूमिका निवार्ह गर्ने प्रयास गरेकी उनको दाबी छ । मिडियामा फिल्मबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित रहेको सुनाइन् । फिल्म प्रचारका क्रममा निर्माता राजेश वंशलले कुनै पनि छिमेकी फिल्म वा कथाबाट प्रभावित नभई मौलिक कथामा निर्माण भएको बताए ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

असोज २२ गते विराटनगर अनि इटहरी र धरानको विभिन्न मिडियामा अन्तर्वार्तापछि फिल्म युनिट र २३ गते दमक र बिर्तामोडमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । मंगलबार दिनभर झापाका विभिन्न ठाउँमा दर्शकसाग साक्षात्कार गर्दै साँझ काठमाडौं फर्किने छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको