Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म 'कौसीद'को 'नझर्थे र आँशु' बोलको गीत सार्वजनिक

फिल्म ‘कौसीद’को ‘नझर्थे र आँशु’ बोलको गीत सार्वजनिक

कुमार भाष्करको निर्देशनमा बनेको फिल्म ‘कौसीद’मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थे र आँशु’ बोलको गीत मार्मिक सुनिन्छ ।

गीतले सुख र दुःखले मिश्रीत दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । उक्त गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेखेका छन् । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ ।

यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मले पोस्टर रिलिजबाट नै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा फिल्मका प्रमुख कलाकार हुन् ।

फिल्म ‘कौसीद’मा ऋचा र भोलाराजसँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन् ।

यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको