Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारउपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजारभन्दा बढी मुद्दा दर्ता

उपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजारभन्दा बढी मुद्दा दर्ता

काठमाडौं, ९ जेठ। काठमाडौं उपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजार ३ सय १२ उजुरी परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा बेकिंग ठगी र आर्थिक अपराधका सबैभन्दा बढी मुद्दा दर्ता भएका छन्।

परिक्षेत्रका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी बैंकिङ ठगी र वित्तीय अपराधका छन्।

पछिल्लो समय बैंकिङ ठगी र वित्तीय अपराधका अधिकांश मुद्दा चेक बाउन्स, डलर साट्ने र चिठ्ठासँग सम्बन्धित रहेको उनले बताए।

परिक्षेत्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौं उपत्यकामा बेकिंग ठगी र संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएको भन्दै दायरामा दैनिक ३५–४० उजुरी दर्ता हुने गरेको बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको