Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारनवनिर्वाचित उपराष्ट्रपति यादवले लिए सपथ

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए सपथ

काठमाडौं, ६ चैत। नवनिर्वाचित उपराष्ट्रपति रामसहायाप्रसाद यादवले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको