Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारसेती खोंचमा राति पनि खोजी गरिने

सेती खोंचमा राति पनि खोजी गरिने

काठमाडौं, १ माघ। आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको खोजी राती पनि जारी रहनेछ।

कुल ७२ व्यक्ति; बिहान १० बजेर ३३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्य थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको हो।

उनका अनुसार जहाजमा सवार चार जना अझै बेपत्ता छन्। अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने ४७ जनालाई गण्डकी अस्पताल लगिएको छ।

बाँकी २१ शवलाई पनि अस्पताल लैजाने तयारी भइरहेको केसीले बताए।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खोजीमा लागेको छ। दुई सयभन्दा बढी नेपाली सेना तैनाथ छन्।

त्यसैगरी प्रहरी र सशस्त्र प्रहरी पनि सयौंको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पनि पोखरा गएको छ।

उक्त टोलीले बत्ती, क्रेन लगायतको सहयोगमा खोजी कार्य जारी नै राख्न लागिएको हो।

आज सबैलाई भेट्ने उदेश्यले काम अघि बढेको छ। त्यसैले रातभर खोजी गर्छौं,’ उनले भने।

भेटिएका शवको पहिचान भोलि मात्रै हुने उनले बताए। उनले शव भोलि नै सम्बन्धित परिवारलाई बुझाउने तयारी गरेको पनि बताए। विदेशी नागरिक र अन्य जिल्लाका शव पनि काठमाडौं ल्याइने उनले बताए, ‘अन्यको पनि काठमाडौंमै जिम्मा लगाउने गरी तयारी अगाडि बढाएका छौं।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको