Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
HomeUncategorizedरोटरी क्लब अफ रुद्रमती काठमाडौंद्वारा स्वेटर तथा शैक्षिक सामाग्री वितरण

रोटरी क्लब अफ रुद्रमती काठमाडौंद्वारा स्वेटर तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं, १८ पुष। रोटरी क्लब अफ रुद्रमती काठमाडौंले स्वेटर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार रोटरी क्लब अफ रुद्रमती काठमाडौंले भोलढोका -९ ललितपुर स्थित ललित कल्यान केन्द्र प्राथमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

रोटरी क्लब अफ रुद्रमती काठमाडौं तथा रोटरी क्लब अफ ह्वाइट हाउसको आयोजना र आशा प्रोजेक्ट तथा फ्रेन्ड्स अफ नेपाल न्यु जर्सीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा ललित कल्यान केन्द्र प्राथमिक विद्यालयका एक सय चालीस जना विद्यार्थीलाई स्वेटर लगायत शैक्षिक सामाग्री समेत वितरण गरिएको हो।

रोटरी क्लब अफ रुद्रमती काठमाडौं एक विशुद्ध सामाजिक संस्था हो। यसले स्थापना कालदेखी नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आईरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको