Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारबारम्बार जङ्गली हात्तीको मृत्युले संरक्षणकर्मी चिन्तित, झापा

बारम्बार जङ्गली हात्तीको मृत्युले संरक्षणकर्मी चिन्तित, झापा

काठमाडौँ२६ असार। झापाको अर्जुनधारा नगरपालिका–४ दहिजोडा वन क्षेत्र नजिकै करिब ३० वर्ष पुरानो हात्ती गत असार २१ गते मृत फेला परेको थियो।

डिभिजन वन कार्यालय झापाका अनुसार हात्तीको मृत्युको कारण खुल्न नसकेको तर संरक्षणकर्मीको अनुसार शरीरमा चोटपटकको कुनै लक्षण नदेखिएकाले करेन्ट लागेर हुन सक्ने आशंका गरेका छन्।

हात्ती मृत फेला परेको ठाउँमा पुगेका संरक्षणविद् शंकर लुइटेलले हात्तीको मृत्यु करेन्ट लगेर भएको बताउँछन्।
‘मैले स्थलगत भ्रमणका क्रममा हात्ती मरेको ठाउँमा बिजुलीका तार छरिएका देखेँ। ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुन सक्छ तर यो घटनामा मेरो आशंका बलियो छ,” उनले थपे।

झापामा झण्डै एक दर्जन देशी हात्ती छन्। बुधबार मारिएको हात्ती स्वदेशी नभई भारतबाट आएको लुइटेलको दाबी छ।

यो महिना झापामा हात्तीको मृत्यु भएको यो पहिलो घटना भने होइन । असार १ गते बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी वन क्षेत्रबाट करिब ५०० मिटर दक्षिणमा रहेको आयाबारी गाउँमा करिब सात वर्ष उमेरको हात्ती मृत फेला परेको थियो।

हात्तीहरू बाली खानका लागि वन क्षेत्र वरपर फैलिएका गाउँहरूमा प्रवेश गर्छन्। हात्तीलाई खेतमा पस्न नदिन स्थानीय किसानहरूले आफ्नो जग्गाको चारैतिर विद्युतीय बार लगाउँछन्। यो क्षेत्रमा हात्तीको मृत्युको मुख्य कारण नै करेन्ट लगेर हुने भएको संरक्षणवादीहरू बताउछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको