Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री दाहाल र नेता ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेता ओलीबीच भेटवार्ता

स्रोत: रासस

काठमाडौं, १३ पुष। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

दाहालको निवास खुमलटारमा भएको भेटमा सरकारको सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। नयाँ प्रधानमन्त्रीलाई भेट्न नेता ओली खुमलटार पुगेका थिए।

यसअघि प्रधानमन्त्रीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

केही दिनअघि नेकपा (एमाले)लगायत सात राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारको समर्थनमा दाहाल ४४औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो बहुमतको दाबी गर्न प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन जुटाएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको