Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनामिबियाविरूद्ध टस हारेर ब्याटिङ गरेको नेपालको ताजा स्थिति; करण केसी भने बेन्चमा

नामिबियाविरूद्ध टस हारेर ब्याटिङ गरेको नेपालको ताजा स्थिति; करण केसी भने बेन्चमा

काठमाडौं, १६ मंसिर। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले घरेलु टोली नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका थिए।

आजको खेलमा नेपालले फास्ट बलर करण केसी संगै नन्दन यादव र हरिशङ्कर शाहलाई बेन्चमा राखेको छ।

शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ।

यसअघिको दुई एकदिवसीय क्रिकेटमा नेपाल नामिबियासँग जितविहीन छ।

यो लेख्दा सम्म नेपाल ३९.२ ओभर खेल्दै १५१ रन जोड्न सफल भएको छ। ९.१ ओभरमा ओपनिङ ब्याट्सम्यान अर्जुन साउद गुमाएको नेपालले १९.३ मा अर्का ओपनिङ ब्याट्सम्यान आसिफ शेखलाई गुमाउन पुगेको थियो। यस्तै २४.२ ओभरमा कप्तान रोहित पौडेल पनि आउट भएका थिए।

अर्जुन साउदले ४२ बल खेल्दै १८ रन जोडेका थिए, आसिफ शेखले ४६ बलमा २० रन जोडेका थिए भने रोहित पौडेलले १५ बलमा १० रन जोड्दै आउट भएका थिए।

नेपालका भरपर्दो ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ९२ बलमा ७४ रन जोडेर क्रिज सम्हालेका छन्। उनलाई आरिफ शेखले समर्थन गरेका छन् । आरिफले ४१ बलमा २३ रन बनाउन सफल भएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको