Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदएम्बोलोले स्विट्जरल्यान्डलाई क्यामरुनमाथि सहज जित दिलाए

एम्बोलोले स्विट्जरल्यान्डलाई क्यामरुनमाथि सहज जित दिलाए

काठमाडौं, ८ मंसिर फिफा विश्वकप २०२२ को समूह चरण ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा क्यामरून बिरुद्ध स्विट्जरल्यान्डले १-० को सहज जित निकालेको छ।

अल बैत रङ्गशाला नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा भएको खेलमा स्विट्जरल्यान्डले ४८ सौ मिनेटमा अग्रता लिएको थियो।

स्विट्जरल्यान्डलाई जित दिलाउन ब्रेल एम्बोलोले दोश्रो हल्फ सुरु भएको ३ मिनेटमै गोल गरेका थिए।

यो जित सँगै स्विट्जरल्यान्ड ३ अंक सहित पहिलो स्थानमा छ भने क्यामरून बिना कुनै अंक पुछारमा छ।

यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा ब्रजिल र सर्बिया बीच लुसैल रङ्गशालामा हुदैछ।

समूह चरण ‘इ’ को पहिलो खेल युरुग्वे र दक्षिण कोरिया बीच एडूकेशन सिटी रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति पोर्चुगल र घाना बीच रङ्गशाला ९७४ मा नेपाली समय अनुसार ९ बजेर ४५ हुदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको