Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनबाजुरामा मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

बाजुरामा मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं, ४ मंसिर बाजुराको त्रिवेणी नगरपालिकाको दमथा मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट २५ वर्षीय सञ्जीव ऐदीको मृत्यु भएको छ।

एक स्थानीयले मतदान केन्द्रबाट मतपेटिका खोस्न खोजेपछि झडप भएको थियो। घटनापछि मतदान प्रक्रिया रोकिएको छ।

घटनामा प्रहरी जवान कृष्ण कुँवरसहित तीन परशुराम पाध्याय र खडक ऐदी घाइते घाइते भएका छन्।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं लगिएको छ।

The Kathmandu Post बाट अनुवादित।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको