काठमाडौं, ४ मंसिर। बाजुराको त्रिवेणी नगरपालिकाको दमथा मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट २५ वर्षीय सञ्जीव ऐदीको मृत्यु भएको छ।
एक स्थानीयले मतदान केन्द्रबाट मतपेटिका खोस्न खोजेपछि झडप भएको थियो। घटनापछि मतदान प्रक्रिया रोकिएको छ।
घटनामा प्रहरी जवान कृष्ण कुँवरसहित तीन परशुराम पाध्याय र खडक ऐदी घाइते घाइते भएका छन्।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं लगिएको छ।
The Kathmandu Post बाट अनुवादित।