Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनबाजुराको मतदान केन्द्रमा मतपेटिकामा आगजनी

बाजुराको मतदान केन्द्रमा मतपेटिकामा आगजनी

काठमाडौं, ४ मंसिर बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ मा रहेको मतदान केन्द्रमा आइतबार बिहान एउटा मतपेटिकामा आगजनी भएको छ।

स्वामीकार्तिक गाउँपालिका (क) मतदान केन्द्रमा प्रादेशिक निर्वाचनअन्तर्गत समानुपातिक मतपत्रको मतपेटिकामा आगलागी भएको मतदान अधिकृत रामकुमार यादवले जानकारी दिए। ‘घटना कसरी भयो भन्ने खुल्न सकेको छैन। मतपेटिकाबाट धुवाँ निस्किएको देख्यौं,’ यादवले भने।

घटना हुनुअघि कुल ५ सय २८ मत खसेका थिए। जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध तथ्यांक अनुसार मतदान केन्द्रमा ८ सय ४० मतदाता रहेका छन्।

आगलागीमा कति मतपत्रमा क्षति पुगेको हो भन्ने यकिन हुन सकेको छैन। ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ यादवले भने।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको