Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनिर्णायक खेलमा नेपालले सहज जित निकाल्दै नेपालले जित्यो युएईविरुद्धको सिरिज

निर्णायक खेलमा नेपालले सहज जित निकाल्दै नेपालले जित्यो युएईविरुद्धको सिरिज

काठमाडौं, २ मंसिर नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।

ज्ञानेन्द्र मल्ल र आसिफ शेखको अर्धशतकीय पारिले नेपालले शुक्रवार तेश्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा युएईलाई ६ विकेटले पराजित गर्दै शृंखला २–१ ले जितेको छ।

शुक्रबार युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ५९ बल बाँकि रहदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।

Pic. @anzaankc_

कीर्तिपुर रंगशालामा टस हरेर पहिले ब्याटिंगको निम्तो पाएको पाहुना टोलिले निर्धारित ५० ओवरमा १७६ रन जोड्न सफल भएको थियो।

युएईका लागि ५ खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेका थिए जसमा आयान अफजल खान नट आउट रहदै ६३ बलमा सर्वाधिक ५४ रन जोड्न सफल भएका थिए।

३२ ओभर चल्दै गर्दा ९३ रन बनाउँदा ९ विकेट गुमाएको युएईका लगि आयन खानले नटआउट ५४ रन जोडे भने हजरत विलालले २० रन जोडे। दुईबीच दशौं विकेटका लागि १७.५ बलमा नटआउट ८३ रनको साझेदारी भयो।

अन्तिम विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै आएन अफजल खान र हजरत बिलालले युएईको इनिङलाई उकासेका थिए।

त्यस्तै नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए। खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिए। पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए।

१७७ रनको लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोडे। उनले नटआउट ८८ रन जोडे। उनले ११९ बल खेल्दै १२ चौका हिर्काए। त्यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ६४ रनको योगदान गरे।

ओपनर अर्जुन साउद ९ रन बनाएर आउट भए। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्र सिंह ऐरे शून्य रनमा आउट भए। दुवै रनआउटको सिकार भए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको