Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारकालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं, २२ कार्तिक। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा–५ मा यात्रुवाहक जीप मङ्गलबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा २१ वर्षीय दुई पुरुष र २५ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

घाइतेहरुको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कालिकोटका प्रहरी प्रमुख जयेश्वर रिमालले जानकारी दिए।

मुगुबाट सुर्खेत जाँदै गरेको जीप बिहान ११ः४५ बजे खल्लागाड पुल नजिक दुर्घटना भएको हो।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको