Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारमोफसल टुरमा ‘बाबरी’ टिम

मोफसल टुरमा ‘बाबरी’ टिम

बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको सिनेमा ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो ।

प्रमोसन टिममा अभिनेता धिरज मगर, धिरज नाडकर, कमलमणि नेपाल, अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीलगायत थिए । पोखराका क्याम्पसहरुमा धिरज, अदिति र धिरज पुग्दा विद्यार्थीहरु सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए । विशेष गरि धिरज मगर र अदितिको क्रेज देखियो ।

दर्शक माँझ सिनेमाको जानकारी दिंदै तीन मुख्य कलाकारले सिनेमाको संवाद बोलेर मनोरंजन प्रदान गरेका थिए । केहि क्याम्पसमा कलाकारहरुले सिनेमाका हिट गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा कम्मर मर्काएका थिए ।

आफ्नो दोस्रो सिनेमाको प्रचारमा खटिएका धिरज मगरले आफुहरुले एउटा राम्रो सिनेमा बनाएको र दर्शकलाई हेरिदिन आग्रह गरे । अभिनेत्री बुढाथोकीले लामो समयको अन्तरालपछि दर्शक माँझ पुग्न पाउँदा खुसि लागेको र दर्शकको साथ् पाउने अपेक्षा राखिन् ।

अर्का अभिनेता धिरज नाडकरले आफ्नो डेब्यु सिनेमा हेरेर प्रतिक्रिया दिन आग्रह गरे । टिमले यसअघि दमक र इटहरी टुर सम्पन्न गरिसकेको छ । सुरेन्द्र पौडेलको निर्देशन र सम्पादन रहेको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको