Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र सत्ता र पैसामा आधारित रहेको संकेत गरेको छ । ‘जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । तेस्रो सिरिज कालो धन ब्यवस्थापनको क्रममा भएको जात्रामा आधारित रहेको ट्रेलरले संकेत गरेको छ । ट्रेलरले चलचित्र अघिल्ला सिरिज जस्तै कमेडी रहेको पनि संकेत गर्छ ।

प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाका साथै राजाराम पौडेल र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । यसका साथै वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको पनि अभिनय छ ।

निर्देशक भट्टराईले चलचित्रको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । चलचित्रमा हासो र रोदनको मिश्रणलाई मौलिक रुपमा प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन र आशिष अविरल संगीत रहेको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको