Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘गोर्खा वारियर’को ग्राण्ड प्रिमियरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

चलचित्र ‘गोर्खा वारियर’को ग्राण्ड प्रिमियरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

राजधानीमा आयोजित चलचित्र ‘गोर्खा वारियर’को ग्राण्ड प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । अध्यक्ष ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रिमियरमा पुगेका छन् ।

चलचित्रकर्मी, चलचित्र पत्रकार तथा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थितिका बिच आयोजित रेड कार्पेटमा प्रिमियरमा सहभागी हुँदा खुसी लागेको अध्यक्ष ओलीले जनाएका छन् । उनले सम्भवतः पहिलो पटक रेड कार्पेटमा सहभागी भएको पनि जनाएका छन् ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रिमियर यतिबेला राजधानीको बिग मुभिजमा भइरहेको छ । जहाँ चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति छ । यसअघि प्रमुख अतिथीका रुपमा उपराष्ट्रपति प्रिमियरमा सहभागी हुने जनाइएको थियो । यद्यपी उपराष्ट्रिपतिको आगमन देखिएन । 

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय रहेको छ

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको