Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म ‘रुखान’को लागि नायिका नीति शाहले काम गर्ने पक्का

फिल्म ‘रुखान’को लागि नायिका नीति शाहले काम गर्ने पक्का

सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नायिका नीति शाहले काम गर्ने पक्का भएको हो ।

निर्माणपक्ष र नीतिबिच कागजी संझौता भएको छ । ४ वटा भाषामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिदैछिन् ।

नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । फिल्मको केन्द्रिय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ ।

यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुवन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो फिल्म हुनेछ । 

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको