Monday, December 11, 2023
spot_img
Homeसमाचारको होला खुशी नचाहने?

को होला खुशी नचाहने?

को होला खुशी नचाहने
तर यो दुखनै नहुने
नसोधी नसोधी बेला बेलामा आइदिने

को होला हाँस्न नचाहने
तर यो आँशुनै नहुने
पत्तोनै नपाई झरीदिने

को होला निदाउन नचाहने
तर यो पिडानै नहुने
तड्पाई तड्पाई सुत्न नदिने

को होला मृत्यु चाहने
यो जिन्दगीनै नहुने
सधैँ आफु संग राख्न नसक्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको