Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeसमाचारस्वास्थ्य मन्त्रालयद्वारा भीआईपी र भीभीआईपी हेरचाहका लागि मेडिकल टोली गठन

स्वास्थ्य मन्त्रालयद्वारा भीआईपी र भीभीआईपी हेरचाहका लागि मेडिकल टोली गठन

काठमाडौं, २१ साउन। सरकारले देशभित्रका भीआईपी र अतिविशिष्ट व्यक्तिको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष चिकित्सा समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा आज समिति गठन गरेको हो।

समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा डा शैली प्रधान, प्रा डा रविमान श्रेष्ठ, प्रा डा किरण प्रसाद श्रेष्ठ, प्रा डा रत्नमणि गजुरेल, प्रा डा सुवास आचार्य, प्रा डा शशि शर्मा, प्रा डा रमेश चोखानी, सदस्यमा सहप्रा डा ध्रुव गैरे, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी र डा अनन्त अधिकारी रहेका छन्।

यसअघि सरकारले वीर अस्पतालमा भिआइपि र अतिविशिष्ट व्यक्तिको उपचारका लागि देशभित्रै सेवा उपलब्ध गराउन छुट्टै कक्षको व्यवस्था गरेको थियो । यस कदमको उद्देश्य देश भित्र भीआईपी र अतिविशिष्ट चिकित्सा सेवाहरू सुनिश्चित गर्ने र भीआईपी र अतिविशिष्टहरूको उपचारमा प्रत्येक वर्ष देशबाट महत्त्वपूर्ण पूँजीको बहावलाई रोक्ने हो।

समितिले वीर अस्पतालका अतिविशिष्ट र विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार, उपचार व्यवस्थापनको कार्यसूची तयार गर्ने र विशेषज्ञ चिकित्सकको सूची तयार गर्नेलगायतका विशिष्टीकृत चिकित्सा विधि र प्रक्रियाअनुसार उपचार प्रणालीको कार्यविधि तयार गर्नेछ। समितिले कार्यविधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझाउने छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको