Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, August 27, 2026
spot_img
Homeसमाचारचट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं, १० असार। बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीस्थित चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ लागेर घटना भएको हो।

चट्याङ लागेर विकका ६ वर्षीय छोरा दिनेश र ९ वर्षीया छोरी सुनिताको मृत्यु भएको थियो। घटनामा चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

चट्याङ लागेर घर नजिकैको गोठमा रहेको भैँसीको पनि मृत्यु भएको छ। यमकुमारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नंको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ। बिकेको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम बागलुङ ल्याइएको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको