Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचाररोटरी क्लब अफ रुद्रमतीद्वारा कोल्ड स्टोरेज हस्तान्तरण

रोटरी क्लब अफ रुद्रमतीद्वारा कोल्ड स्टोरेज हस्तान्तरण

काठमाडौं, ३ असार। रोटरी क्लब अफ रुद्रमती काठमाडौंले कोल्ड स्टोरेज हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौंले शनिबार सिन्धुपाल्चोकस्थित साँगाचोक गढी नगरपालिका, वडा नं १०, सुकुटेमा कोल्ड स्टोरेज हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना र रोटरी क्लब अफ डेन्भर माइल हाइ लगायतका अन्य इन्टरनेशनल रोटरी क्लबहरूको सहयोगमा ग्लोबल ग्रान्ट (२०१०८५६) अन्तर्गत पर्ने कोल्ड स्टोरेज कार्यक्रम सुकुटेमा सम्पन्न भएको हो ।
हस्तान्तरण गरिएको कोल्ड स्टोरेजको क्षमतानुसार एकपटकमा पन्ध्र मेटि्रक टन स्टोर गर्न सकिनेछ । उक्त कोल्ड स्टोरेज तीनवटा कोठामा आवश्यकतानुसारको तापक्रम मिलाएर राखिरएको हो ।

उक्त हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष रोटारियन किशोर त्रिपाठीद्वारा रिबन काटेर सुरुवात गरिएको हो । कोल्ड स्टोरमा अब उत्पादन हुने तरकारी तथा फलफूलहरू स्टोर गर्न सकिने र यसले गर्दा समुदायमा धेरै ठूलो सहयोग पुग्ने कार्यक्रम सन्चालक विनोद नेपालले बताए ।

आगामी दिनमा उत्पादित तरकारी तथा फलफूल स्टोरको अभावमा खेर नजाने र मूल्य अस्थिरताको समस्या नहुने बताउँदै नेपालले आगामी दिनमा यस्तै संस्थाहरूबाट अन्य सहयोगको समेत अपेक्षा राखेको बताए ।

विनोद नेपालको स्वागत मन्तव्य तथा सन्चालनमा रहेको उक्त कार्यक्रम सभाध्यक्ष गोविन्द कटेलको धन्यवाद ज्ञापनसँगै करिब पचास जनाको उपस्थितिमा समापन भएको हो ।

रोटरी क्लब एक विशुद्ध सामाजिक संस्था हो । यसले स्थापना कालदेखी नै समाजलाई टेवा पुग्ने विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आईरहेको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको