Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारसांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

काठमाडौं, ९ जेठ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सुशासनको प्रवद्र्धन, बाढी पहिरो नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता लगायतका सार्वजनिक सरोकारलाई सम्बोधन गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

उनीहरुले अनुदान पाउन कपिलवस्तु उखु किसानको संघर्षदेखि कक्षा १० को पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवनी हटाउनेलगायतका मुद्दा उठाएका थिए।

शून्य समयमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी घोटालामा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन, नेपाली आप्रवासी कामदारको शव स्वदेश ल्याउने प्रक्रियालाई सहजीकरण गर्न, जलवायु परिवर्तनका लागि वित्तिय लबिङ गर्न र सुनिश्चित गर्न साथै किसानहरूलाई मलको सहज आपूर्ति र विद्यालयका कर्मचारीहरूको अधिकार प्रवर्द्धन गर्ने सरकारसँग माग गरेका थिए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको