Tuesday, May 30, 2023
spot_img
Homeसमाचारपूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३१ वैशाख। पूर्वगृहमन्त्री तथा नेकपा (एमाले)का नेता रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

थापालाई नियन्त्रणमा लिन काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको गृह मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन्।

भुटानी शरणार्थीको ढाँचामा नेपालीलाई विदेश पठाउने कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। (स्रोत: द राइजिङ नेपाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको