Tuesday, May 30, 2023
spot_img
Homeसमाचारनेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३१ वैशाख। नेपाली कांग्रेस रामेछापका नेता तथा पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

शेर्पाले भुटानी शरणार्थीलाई अमेरिका पठाउने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम लिएको आरोप लागेको छ। यो घोटाला बाहिर आएपछि उनी घोटालामा संलग्न भएको भन्दै हिरासतमा रहेका सानु भण्डारीसँग वार्ता गर्न गएका थिए। (स्रोत: रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको