Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeनिर्वाचनउपनिर्वाचन: भोलि मनोनयन

उपनिर्वाचन: भोलि मनोनयन

काठमाडौं, १९ चैत। आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि चैत २० गते हुँदैछ।

चितवन निर्वाचन क्षेत्र नं २, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्चको फैसलासँगै पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन आवश्यक भएको छ भने तनहुँ–१ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्ति भएपछी र उपराष्ट्रपतिमा रामसहयप्रसाद यादवको नियुक्तिसँगै बारा–२ मा उपनिर्वाचन आवश्यक भएको हो।

उपनिर्वाचनलाई मध्यनजर गर्दै शनिबार प्रमुख निर्वाचन आयुक्तको कार्यालय स्थापना गरिएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको